back
CTIZAN AD

नेप्सेमा ३० अंकको बृद्धी, नेपाल लाइफ र पुनर्बीमाको कारोबार उच्च

वि.सं.२०७७ पुस ६ सोमवार

636 

shares

६ पुस,काठमाडौं । साताको दोस्रो दिन नेप्से ३० दशमलव ३३ अंकले बढेर १९६५ दशमलव ९६ विन्दुमा पुगेको छ । त्यस्तै ठुला कम्पनीहरुको कारवार मापक सेन्सेटिभ पनि ७ दशमलव ०१ अंकले बढेर ३७६.५६ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज ट्रेडिङ, होटल र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक समुहको परिसुचकमा हरियाली छाएको छ । दिनभरिमा २ सय २ कम्पनीको ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३५४ रुपैया बराबरको १ करोड २३ लाख ८२ हजार ४ सय ८२ कित्ता शेयर किनबेच ६४ हजार ९३८ पटक लेनदेन भएको छ ।

आज कारोवार रकमको हिसाबले सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ७२ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ५७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

एनआईसी एशिया बैंकका लगानीकर्ताले ९ दशमलव ९० का दरले कमाएका छनभने एनएमबि लघुवित्तका लागनीकर्ताले ६ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् ।

आज गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ८७ र युनाईटेड ईदी मर्दीका लगानीकर्ताले ९दशमलव ८५ प्रतिशतले गुमाएका छन् ।

Market Summary
Total Turnover Rs: 6,698,874,354
Total Traded Shares 12,382,482
Total Transactions 64,938
Total Scrips Traded 202
Total Market Capitalization Rs. 2,644,183.47 Millions
Floated Market Capitalization Rs. 913,157.52 Millions

 

Market Information
Index Current Points Change %Change
NEPSE 1,965.96 30.33 1.57
Sensitive 376.56 7.01 1.9 
Float 134.06 2 1.52
Sen. Float 121.24 2.28 1.92
Sub-Indices Current Points Change %Change
Banking 1,470.00 21.06 1.45  
Trading 1,894.79 37.33 1.93  
Hotels 1,900.68 23.05 1.2  
Development Bank 2,124.36 14.66 0.7  
HydroPower 1,568.29 25.14 1.63
Finance 858.06 3.08 0.36  
Non Life Insurance 9,208.71 75.25 0.82
Manu.& Pro. 4,802.32 141.87 3.04 
Others 1,562.06 38.19 2.51
Microfinance 3,186.93 34.53 1.1  
Life Insurance 12,791.03 202.55 1.61 
Mutual Fund 11.23 0.02 0.19  

वि.सं.२०७७ पुस ६ सोमवार १६:०७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...