back
CTIZAN AD

अभिनेत्री रश्मिका मन्दना अब बलिउडमा प्रवेश

वि.सं.२०७७ पुस ९ बिहीवार

990 

shares

काठमाडौँ । दक्षिण भारतीय फिल्म उद्योगकी लोकप्रिय अभिनेत्री रश्मिका मन्दनाले बलिउडमा डेब्यु गर्ने भएकी छन् ।

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङको अति जोखिमपूर्ण मिसनमा आधारित भएर निर्माण हुन लागेको ‘मिसन मजनू’ नामक फिल्मबाट रश्मिकाले बलिउड प्रवेश गर्न लागेकी हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार १९७० को रअको मिसनमा आधारित फिल्म ‘मिसन मजनू’मा अभिनेता सिद्धार्थ मल्होत्रा लीड रोलमा छन् । सिद्धार्थले फिल्ममा रअ एजेन्टको भूमिका निभाउनेछन् ।

दक्षिण भारतमा पछिल्लो समय लोकप्रिय अभिनेत्री रश्मिकाले भने भाषाले आफूलाई बाधा नगर्ने बताएकी छन् । फिल्मको शुटिङ आगामी फ्रेअवरीबाट हुने बताइएको छ ।

वि.सं.२०७७ पुस ९ बिहीवार १६:१२ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...