back
CTIZAN AD

बिकिनी लगाएको तस्बिर ट्रोल भएपछि कंगनाले दिइन् यस्तो जवाफ

वि.सं.२०७७ पुस १३ सोमवार

633 

shares

काठमाडौँ । प्राय बलिउडमा धेरै नै विवादमा आउने अभिनेत्रीमा पर्छीन कंगना रनौट । यती बेला उनको केही भाइरल तस्बिरले बलिउड मिडियामा राम्रो स्थान दीरहेको छ ।

बिकिनी लगाएको तस्बिर कंगनाको यती बेला चर्चामा छ । उनी समुद्री तटमा बसेकी छिन् । सोही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै क्याप्सनमा ,‘शुभ प्रभात साथीहरू । मैले भ्रमण गरेको सब भन्दा रमाइलो ठाउँहरू मध्ये एक हो मेक्सिको । सुन्दर, तर अप्रत्याशित ठाउँ । यहाँ मेक्सिकोको सानो टापु टुलमको फोटो छ भनेर लेखेकी छिन ।’ उक्त तस्बिरका कारण कंगना ट्रोलको सिकार भएकी हुन् ।

तस्बिर हेरे पछि धेरै मिडिया प्रयोगकर्ताहरूले आफ्नो दुखेसो व्यक्त गरेका थिए । केही प्रयोगकर्ताहरूले तस्बिर देखेर रमाइलो पनि मानेका छन् । उदाहरणको लागि, एक प्रयोगकर्ताले उनलाई संस्कृति पाठ सिकायो र उनलाई झाँसीको रानीको चरित्रबाट केही सिक्नुपर्ने कुरा लेखेका छन् ।

उक्त प्रयोगकर्ताको कमेन्टमा जवाफ दिँदै कंगना लेख्छिन्,त्यस्ता व्यक्तिहरूलाई धर्मको अनुसरण गर्न सल्लाह दिँदै धर्मको ठेकेदार नबन्न सल्लाह दिएकी छिन् । कङ्गनाले बुधवार बिहान सामाजिक सञ्जालमा मेक्सिको ट्रिपको बिकिनीको फोटो शेयर गरेकी थिइन् ।

वि.सं.२०७७ पुस १३ सोमवार ११:४७ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...