back
CTIZAN AD

यसकारण बेलायतमा फसिन अभिनेत्री प्रियंका चोपडा

वि.सं.२०७७ पुस १४ मंगलवार

660 

shares

काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा सहित छायांकनको क्रममा बेलायत पुगेको हलिउड फिल्म ‘टेक्स्ट फर यु’ समूह नयाँ स्वरूपको कोरोना भाइरस देखिएसँगै बेलायतमै रोकिएको छ । त्यहाँ विभिन्न भागमा चौथो चरणको लकडाउन जारी गरिएको छ ।

घर बाहिरिन रोक लगाइएपछि छायांकनका लागि पुगेको प्रियंका टोली बेलायतमा फसेको हो ।

गत वर्षको जनवरीमै हुनुपर्ने छायांकन संक्रमण त्रासकै कारण रोकिएको थियो । यसै महिना मात्र छायांकन सुरु भएर चाँडै काम सकी निर्माण टोली अमेरिका फर्कने योजनामा थियो । निर्माताका लागि हाल कास्ट एन्ड क्रुको सुरक्षा प्राथमिकतामा छ। उनीहरूले अमेरिका फर्कन विशेष अनुमति माग गरे पनि प्रक्रिया केही लामो हुने देखिएको छ। जिम स्ट्राउसको निर्देशन रहने फिल्ममा प्रियंकाका पति निक जोन्स पनि ‘टेक्स्ट फर यु’मा अतिथि कलाकारका रूपमा देखिँदै छन्।

वि.सं.२०७७ पुस १४ मंगलवार ११:२४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...