back
CTIZAN AD

म्युजिक भिडियोमा नायक दिलीप रायमाझीलाई पत्नीबाट धोका

वि.सं.२०७७ पुस १४ मंगलवार

846 

shares

काठमाडौं । अभिनेता दिलीप रायमाझी अभिनीत ‘लाख बिन्ती’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।फिल्म निर्देशक राजु अधिकारीको निर्देशनमा बनेको भिडियोमा दिलीपका साथमा विन्दिया शाही, निक शर्मा, सपनकुमार थापाले अभिनय गरेका छन् ।

रामकृष्ण ढकालको स्वर, राम कँडेलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतको भिडियो युट्युव च्यानल मान्सा मान्सभी क्रियसनमा अपलोड गरिएको हो।

लब्ली नवीनको प्रस्तुति र सरला भण्डारी अधिकारी निर्माता रहेको भिडियोमा रवीन्द्र बरालको छायांकन, राजेश कुमारको सम्पादन र आशुतोष अधिकारीको प्राविधिक निर्देशन रहेको भिडियोको मुख्य सहायक निर्देशक दीपक अधिकारी छन्। गीतको भावअनुसार भिडियोमा दाम्पत्य जीवनमा हुने असमझदारी र उतावचढावलाई प्रस्तुत गरिएको छ ।

वि.सं.२०७७ पुस १४ मंगलवार ११:४८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...