back
CTIZAN AD

मेयरका बुवाको निधनको शोकमा नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०७७ पुस १६ बिहीवार

750 

shares

१६ पुस, काठमाडौं । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलका बुवाको निधनमा सार्वजनिक विदा दिइएको छ ।

नगरप्रमुख पोखरेलका बुवा गणेश प्रसाद पोखरेलको ८७ वर्षको उमेरमा बुधबार निधन भएपछि नगरपालिकाले आज (विहिबार) सार्वजनिक बिदा दिएको विज्ञप्ति मार्फत् जनाइएको छ ।

‘यस दुःखद घडीमा भोली मिति २०७७ साल पुष १६ गते कनकाई नगरपालिकाको कार्यालय, मातहतका सवै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत शोक (सार्वजनिक) विदा दिइएको व्यहोरा निर्देशन अनुसार सबैमा जानकारी गराइन्छ ।’ नगरपालिकाद्धारा बुधबार जारी बिज्ञप्तिमा जनाइएको छ ।

मेयर पोखरेलका बुवा सुरुङ्गा गाउँपञ्चायतमा पाँचपटकसम्म प्रधानपन्च बनेका थिए ।

वि.सं.२०७७ पुस १६ बिहीवार ११:१६ मा प्रकाशित

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...