back
CTIZAN AD

मेयरको पिताको निधन, नगरपालिकाभर सार्वजनिक विदा

वि.सं.२०७७ पुस १६ बिहीवार

711 

shares

१६ पुस, काठमाडौं । झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलको पिताको निधनमा नगरपालीकामा सावजनिक विदा दिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जारी गरेको सुचनामा सुरुङ्गा गाउँमा चार पटक सम्म प्रधान पञ्च बनेका मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिने उल्लेख गरिएको छ ।

मेयर पोखरेलका बुवाको ८७ वर्षको उमेरमा यही पुस १५ गते निधन भएको थियो । नगरपालिकाले शोकाकुल परिवार प्रति समवेदना प्रकट गदै बिहीबार एक दिन नगरपालिकाभर सार्वजनिक विदा निर्णय गरेको हो ।

वि.सं.२०७७ पुस १६ बिहीवार ११:२२ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...