back
CTIZAN AD

भारतीय राजदूत क्वात्राले भेटे स्वास्थ्यमन्त्री त्रिपाठीलाई

वि.सं.२०७७ पुस १६ बिहीवार

672 

shares

१६ पुस, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयदेश त्रिपाठीलाई भेटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलको थप विस्तार गरेसँगै स्वास्थ्यमन्त्री बनेका हृदयदेश त्रिपाठीलाई भेटेर राजदूत क्वात्राले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

मन्त्री त्रिपाठीको सचिवालयले  बिहिबार राजदूत क्वात्रा र मन्त्री त्रिपाठीबीच शिष्टाचार भेटवार्ता भएको जानकारी दिएको छ ।

राजदूत क्वात्राले यसअघि पनि उर्जामन्त्री टोप बहादुर रायमाझीलाई पनि भेटेका थिए ।

भेटका क्रममा संयुक्त परियोजनाहरूको कार्यान्वयन र द्विपक्षीय उर्जा सहकार्यलाई अघि बढाउने बिषयमा छलफल भएको राजदूत क्वात्राले बताएका थिए ।

भारतीय राजदूत क्वात्राले भेटे उर्जामन्त्री रायमाझीलाई

वि.सं.२०७७ पुस १६ बिहीवार १२:०२ मा प्रकाशित

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...