back
CTIZAN AD

पल शाहकी आमा बनिन् गौरी मल्ल, (हेर्नुहोस् भिडियोमा)

वि.सं.२०७७ पुस १७ शुक्रवार

741 

shares

काठमाडौँ । सुमी राईको निर्माणमा बनेको ‘एक्लै हुँदा परदेशमा’ भन्ने बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतको भिडयोमा अभिनेत्री गौरी मल्ल र नायक पल शाह आमा छोराको भूमिकामा देखिएका छन् । शाहिल खानले निर्देशन गरेको भिडियोमा परेदेशीको पिडा देखाइएको छ ।

“एक्लै हुँदा परदेशमा गीतमा शब्द तथा स्वर कमल राई को छ । संगीत तारा प्रकाश लिम्बुले दिएका छन् । भिडियोका कथाकार सरोज सुब्बा हुन् भने छायाँकन अर्जुन तिवारीको छ ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १२:२८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...