back
CTIZAN AD

घट्दै छ कोरोना संक्रमितको संख्या, आज देशैभरी ४२६ जनामा संक्रमण, ७४८ जना निको, ८ जनाको मृत्यु

वि.सं.२०७७ पुस १७ शुक्रवार

780 

shares

१७ पुस, काठमाडौं । नेपालमा आज ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५,२२५ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १६७ जनासहित देशैभरी ४२६ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १५३ र २७३ जना पुरुष रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ८ जना, बागमती प्रदेशमा २०५जना, गण्डकी प्रदेशमा ३९ जना, लुम्बिनी प्रदेशमा ८० जना, कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा ५६ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ४२६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७४८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५३ हजार १०७ पुगेको छ । निको हुनेको यो दर ९७ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८६४ पुगेको छ ।

आज कोरोनाबाट देशैभरी ५३४ जना संक्रमित, ४४७ जना निको, ९ जनाको मृत्यु

 

वि.सं.२०७७ पुस १७ शुक्रवार १६:३३ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...