back
CTIZAN AD

प्रचण्ड–नेपाल समुहको प्रदर्शनप्रति ओलीको व्यंग्य : रत्नपार्कमा औषधी बेच्नेले पनि त्यति मान्छे जम्मा पार्न सक्छ

वि.सं.२०७७ पुस १८ शनिवार

789 

shares

पुस १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समुहको प्रदर्शनलाई रत्नपार्कमा औषधी बेच्नेले जम्मा गरेको हुल भनि व्यंग्य गरेको छन् । शनिबार प्रज्ञा भवनमा आयोजित आफुँ पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो व्यंग्य गरेका हुन् ।

‘अलि अलि त सिसीमा औषधि राखेर बेच्ने मान्छेले रत्नपार्कमा मान्छे जम्मा पार्छ, त्योभन्दा धेरै मान्छे छैनन्,’ ओलीले भनेका छन्, ‘पेट दुखेको‚ कम्मर दुखेको‚ गानो गोला भएको‚ पिनास परेको भन्नेजस्तै उहाँहरू (प्रचण्ड–नेपाल समुह)को हालत हो ।’

ओलीले प्रचण्ड–नेपाल पक्षसँग कुनै राजनीतिक एजेण्डा नभएको बताए । उनले भनेका छन्, ‘उहाँहरुमा राजनीति छैन। उहाँहरू एजेण्डा देश होइन। उहाँको एजेण्डा जनता होइन। उहाँको एजेण्डा लोकतन्त्र होइन। उहाँको एजेण्डा संविधान संशोधन र सविधानको रक्षा पनि होइन।’

सम्बन्धित समाचार

प्रचण्ड र नेपालतर्फ इंगित गर्दै ओलीले भने – भेट्नु कुहेर झरेका फल !

वि.सं.२०७७ पुस १८ शनिवार १६:५८ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...