back
CTIZAN AD

सनराइस बैंकको १३ औं साधारणसभा सम्पन्न, ८.२८ प्रतिशत लाभांश पारित

वि.सं.२०७७ पुस २४ शुक्रवार

699 

shares

२४ पौष, काठमाडौं । सनराइस बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पौष २४ गते बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडज्यूको सभापतित्वमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत रकम कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल बैंककाृे चुक्ता पुँजी रु ८ अर्ब ९६ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ पुगेको छ ।

बैकले हाल १३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएममार्फत् आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गदै आइरहेको छ ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १६:१५ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...