back
CTIZAN AD

‘प्रतिनिधिसभा विघटन गैरसंबैधानिक ‘कू’ मात्र नभएर मुलुकलाई जटिलतातिर धकेल्ने काम’

वि.सं.२०७७ पुस २४ शुक्रवार

822 

shares

२४ पुस, काठमाडौं । संविधानसभा सदस्य परिषद्ले संविधानको मूल मर्म, भावना र मान्यता विपरित गैरसंबैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गराएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिषद्ले यस्तो कदम निशंकुश र संविधानमाथिको नांङ्गो हस्तक्षेप भएको भन्दै सनकको भरमा गरिएको संसद विघटन गैरसंबैधानिक ‘कू’ मात्र नभएर मुलुकलाई थप जटिलतातिर धकेलेको बताएको छ ।

‘संविधानको निर्माणको क्रममा संविधान बन्नै नदिने शक्तिहरुको तीब्र आक्रोश, हस्तक्षेप र तमाम बाधाहरुलाई पन्छाएर हामी तत्कालिन संविधानसभाका सदस्यहरुको अथक मेहनत र संघर्षको परिणामस्वरुप यो संविधान जारी भएको हो,’ परिषद्का सचिव डोरप्रसाद उपाध्यायद्धारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, आज ती सबै अग्रगामी प्रयत्न र संघर्षकाविरुद्ध निरंकुश शैलीमा संविधानमाति नै धावा बोलिएको छ । षड्यन्त्र, जालझेल, झुट र बेइमानीका अनगिन्तिी पराकाष्ठाहरु नाघेर यसप्रकारका गैरसंबैधानिक हर्कतहरु गरिएका छन् ।’

वि.सं.२०७७ पुस २४ शुक्रवार १६:१९ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...