back
CTIZAN AD

मनिषाको आक्रोश-आम व्यक्ति भेला हुने अधिकार खोस्ने सरकार अधिनायकवादतर्फ उन्मुख

वि.सं.२०७७ पुस २७ सोमवार

924 

shares

२७ पुस, काठमाडौं । नायिका मनिषा कोइरालाल राष्ट्रिय एकता दिवसका अवसरमा सरकारको व्यवहार निन्दनीय रहेको बताएकी छन् ।

सरकार र राजनीतिक नेताहरुले सभा सम्मेलन गर्न पाउने तर आम जनताले राष्ट्र निर्माताप्रति एक भइ श्रद्धान्जलि दिन नपाउने भन्ने प्रश्न गर्दै भनेकी छन्– ‘आमव्यक्तिको भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ ।’

कोइरालाले सामाजिक संजालमा ट्विट गर्दै भनेकी छन्–मैले आशा गरेकि थिए कि जनताको राष्ट्रिय एकता प्रतिकों सामूहिक भावलाई सरकारले सम्मान गर्ने छ । तर, उस्को व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिक अगाडी नै सरकारको यो आपत्तिजनक कार्यहरु, पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’

वि.सं.२०७७ पुस २७ सोमवार १६:३७ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...