back
CTIZAN AD

पृथ्वी र नारायणप्रति

वि.सं.२०७७ पुस २७ सोमवार

789 

shares

स्वर्गद्वार हिमालको शिखरमा कैयौँ थिए भिन्नता
शिक्षा संस्कृति देशप्रेम सबमा आप्नै थिए शुद्धता
भाषा भेषभुषा थिए मनुजका नानाथरीका अनि
गर्जेथ्यो पहिले हिमाल पनि ता यौटै बनोस् यो भनी । ।।१।।

हे राजन् जति भेष छन् मुलुकमा नाना कथा मोहित
तिम्रै कौशल राष्ट्रप्रेम बलले विरत्वले शोभित
भाँतीयुक्त अनेक ताँति जनमा बेमेलको खेलले
छिन्नै भो, चुँडिगो सकेन नि सब सन्त्रासका झेलले । ।।२।।

तिम्रै बुद्धि थियो आहा ! कति चपल् चानुर्यले रञ्जित
एकै राष्ट्र बनाउने मिलीजुली सामथ्र्यले सज्जित ।
तिम्ले मार्ग दियौ हिमाल गिरिमा खूँडा र भाला भिरी
मर्छन् वीर हजार बार जसरी सर्यास्त हुन्छन् गिरि । ।।३।।

वि.सं.२०७७ पुस २७ सोमवार १६:५५ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...