back
CTIZAN AD

यूट्युबमा केजीएफ–२ को टीजरले मच्चायो धमाका

वि.सं.२०७७ पुस २७ सोमवार

837 

shares

पुस २७, काठमाडौं । दक्षीण फिल्म स्टार यशको फिल्म केजीएफ–२ को टीजरले यूट्यूबमा धमाका मच्चाएको छ । आशातित फिल्म केजीएफको टीजरले रिलिजको ५ दिनमै १३ करोडभन्दा बढि भ्यूज बटुलेर धमाका मच्चाएको हो ।

फिल्मको टीजर रिलिजसँगै निरन्तर यूट्युबको ट्रेण्डिङ्गमा पनि परिरहेको छ । सोमबार दिउसोसम्म केजीएफको टीजरलाई १३ करोड २० लाख बढिले हेरिसकेका छन् ।

टीजरलाई झण्डै ७० लाखले लाईक पनि गरेका छन् ।

यूट्यूबमा देखिएको धमाकाबाट उत्साहीत फिल्म निर्माता कम्पनीले सफलतालाई ‘तुफान’को संज्ञा दिएको छ । सोमबार होमबेल फिल्मसले एक ट्वीट गर्दै यस्तो बताएको हो ।

उसले ट्विटरमार्फत भनेको छ, ‘यसले संसारभर तुफान सिर्जना गर्यो ।’

यस्ताे छ केजीएफ–२ को टीजर

वि.सं.२०७७ पुस २७ सोमवार १७:०७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...