back
CTIZAN AD

नेपाल बैंकको ३१ सय शेयरधनीले अझै खोलेनन् डिम्याट खाता, तत्काल खाता खोल्न आग्रह

वि.सं.२०७७ पुस २८ मंगलवार

726 

shares

२८ पौष, काठमाडौं । नेपाल बैंकले शेयर अभौतिकीकरण नगरेका आफना शेयरधनीहरुलाई डिम्याट खाता खोलि शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।

बैंकले एक सुचना जारी गदै आफ्ना लगानीकर्तालाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो । बैंकले बैंकका ३१ सय भन्दा बढी शेयरधनीहरुले अहिलेसम्म पनि शेयर अभौतिकीकरण नगरेको भन्दै तत्काल शेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७५/७६ / २०७६/७७ मा प्रदान गरेको नगद लाभांश र बोनस शेयर डिम्याट खाताको अभावमा सम्बन्धित खातामा जम्मा हुन नसकेको र भविष्यमा दिइने लाभांश पनि डिम्याट खाता नभइकन जम्मा नहुने भएकाले बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा सम्पर्क राखी शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

बैंकले जारी गरेको सुचना यस्तो छ : 

वि.सं.२०७७ पुस २८ मंगलवार १६:०८ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...