back
CTIZAN AD

यस कारण डेविड वार्नरले मागे भारतीय खेलाडीसँग माफी

वि.सं.२०७७ पुस २८ मंगलवार

840 

shares

२८ पुष, काठमडौँ । अष्ट्रेलियन क्रिकेट टिमका ओपनर डेविड वार्नरले भारतीय खेलडीहरुसँग माफी मागेका छन । तेस्रो टेस्टका क्रममा भारतीय खेलाडी मोहम्मद सिराज र जसप्रीत बुमराह माथि अष्ट्रेलियाका समर्थकहरुले गरेको जातीय भेदभापूर्ण टिप्पणीको निन्दा गदैँ डेविड वार्नरले भारतीय खेलाडीसँग माफी मागेका हुन ।

डेविड वर्नरले इन्स्टाग्राम मार्फत लेखेका छन,”म मोहम्मद सिराज र भारतीय टिमसँग माफी माग्न चाहन्छु । जातीय भेदवाद कुनै पनि हिसाबले कतै पनि स्वीकार्य हुदैँन । आशा छ अष्ट्रेलियाका दर्शकले भविष्यमा खेलाडीहरुसँग राम्रो व्यवहार गर्ने छन ।”

 

View this post on Instagram

 

A post shared by David Warner (@davidwarner31)

तेस्रो टेस्टको चौथो दिनमा अष्ट्रेलियाका छ जना दर्शकले भारतीय खेलाडीहरु माथि जातीय टिप्पणी गरेपछि खेल केही समयको लागि रोकिएको थियो । भारतीय खेलाडीले अम्पायरसँग गुनोसो गरेपछि ६ जना दर्शकलाई मैदानबाट बाहिर निकालिएको थियो । अष्ट्रेलियन क्रिकेट र्बोडले पनि उक्त घटनालाई लिएर भारतीय खेलाडीहरुसँग माफी मागेको छ ।

वि.सं.२०७७ पुस २८ मंगलवार १६:१४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...