back
CTIZAN AD

तीन बुद्धिजीवी संगठनद्धारा ओलीको प्रतिगमनकारी कदमको बिरोध

वि.सं.२०७७ पुस २८ मंगलवार

969 

shares

२८ पुस, काठमाडौं । तीन पार्टीका बुद्धिजीवी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगिमनकारी कदम चालेको भन्दै विरोध गरेका छन् ।

नेकपा निकट नेपाल बुद्धिजीवी संगठन, नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाज र जनता समाजवादी पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघले सरकारको अलोकतान्त्रिक, असंबैधानिक र सर्वसत्तावादी कदम सच्याउदै देशलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन सरकार तथा सम्बन्धीत सबैमा आग्रह गरेका छन् ।

नेकपा निकट नेपाल बुद्धिजीवी संगठनका संयोजक डा.दिनेशचन्द्र देवकोटा, नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा.केदार नरसिंह केसी र जनता समाजवादी पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघका संयोजक कृष्ण शर्माद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारको अलोकतान्त्रिक र असंबैधानिक कदमका विरुद्ध आ-आफ्नो ठाउँबाट खबरदारी र सहकार्य गर्न संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण बुद्धिजीवीमा हार्दिक अपिल गर्दछौं ।’

No photo description available.

 

वि.सं.२०७७ पुस २८ मंगलवार १६:२५ मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...