back
CTIZAN AD

ज्योति विकास बैंकको सेयरमूल्य समायोजन

वि.सं.२०७७ पुस २९ बुधवार

726 

shares

२९ पौष, काठकाडौं । ज्योति विकास बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २४१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २१९ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हो ।

उक्त बैंकको १३औं वार्षिक साधारण सभा माघ १४ गते, बस्दैछ । सभामा बैंकको पौष २ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

वि.सं.२०७७ पुस २९ बुधवार १०:१२ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...