back
CTIZAN AD

रुपन्देहीमा थप २ कोरोना संक्रमित महिलाको मृत्यु

वि.सं.२०७७ पुस २९ बुधवार

657 

shares

२९ पुस, रुपन्देही । रुपन्देहीमा थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार सोमबार दुई कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं २ की ४७ वर्षीया महिलाको सोमबार बेलुका ७ः३० मा उपचारका क्रममा कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

स्वास प्रस्वासमा समस्या र ज्वरो देखिएपछि उनी पुस २५ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

त्यसैगरी रुपन्देही कन्चन १ निवासी ७६ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । पुस १५ गते कोरोना विशेष अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा सोमबार बेलुका ७ः२० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।  अस्पतालका अनुसार उनमा ज्वरो, निमोनिया र स्वास प्रश्वासमा समस्या देखिएको थियो ।

 

वि.सं.२०७७ पुस २९ बुधवार १४:३८ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...