back
CTIZAN AD

मञ्जुश्री फाइनान्सको १३ औँ वार्षिक साधारण सभा सम्पन्न, को बन्यो त अध्यक्ष ?

वि.सं.२०७७ माघ २ शुक्रवार

753 

shares

२ माघ, काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले १३ औँ वार्षिक साधारण सभा पुष २९ गते सम्पन्न गरेको छ । साधारण सभा पश्चात् सम्पन्न सञ्चालक समिति बैठकले इन्दिरा पन्डित घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

सभाले २३.५० लाभांश स्विकृत गरेको छ । जसमध्ये नगदलाभांश ५.५५ र वोनश शेयर १८ ५ रहेको छ । वोनश शेयर वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी रु ९६ करोड ५३ लाख पुगेको छ ।

तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयर धनिहरुका तर्फ बाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिलमान सिंह चन्दनिर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको हाल सम्म रु. ९ अर्ब निक्षेप संकलन तथा रु. ७ अर्ब ९६ करोड कर्जा लगानीरहेको छ । उक्त फाइनान्स केन्द्रियकार्यालय, नयाँबानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल, धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स, मोवाइल बैंकिङ्ग,एटिम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्धउपलब्ध गराउदै आएको छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार १३:३१ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...