back
CTIZAN AD

कपिल शर्माको कमाई कति ? यस्तो छ एपिसोडअनुसार चार्ज

वि.सं.२०७७ माघ २ शुक्रवार

855 

shares

काठमाडौं । कपिल शर्मा भारतीय कमेडियनमा सबैभन्दा अगाडि छन् । उनका शो यति धेरै पपुलर छ की अन्य शो टीआरपीमा पनि अटाउँदैनन् ।

निकै फ्यान फलोइङ्ग भएका शर्माबारे धेरै प्रश्न तपाईँसँग पनि होला । भारतीय कमेडियनमा एक नम्बरमा देखिएका शर्माले कति लेनान् पारिश्रमिक भन्ने प्रश्न सबैसँग छ । जानौं उनको पारिश्रमिकबारेको वास्तविकता ।

प्रत्येक महिना ३ करोड कमाउँछन् कपिल

कपिल शर्माले हर कपिल शर्मा शोको चार्ज ७० देखि ८० लाख लिने गर्दछन् । उनले कपिल शर्मा शो बाहेह कमेडियन प्रोडक्शन हाउस पनि चलाउँछन् ।

यसबाहेक उनले विभिन्न विज्ञापन एजेन्सीसँग पनि सहभागी भएका काम गरिरहेका छन् । उनले सबै गरि ३ करोड जति मासिक कमाउने गर्दछन् ।

फोब्र्स म्यागजिनका अनुसार उनले २०२० मा ३५ देखि ३६ करोड कमाएका थिए । जनाएअनुसार उनीसँग २ सय ६१ करोडको सम्पत्ति छ । भारतीय सञ्चारमाध्यमबाट

वि.सं.२०७७ माघ २ शुक्रवार १५:३९ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...