back
CTIZAN AD

सरकारी वकिलको कार्यालयले दियो कैदी बन्दीका लागि पुस्तक

वि.सं.२०७७ माघ २ शुक्रवार

915 

shares

२ माघ, चितवन । महान्यायाधिवक्ताको कार्यालयद्धारा जिल्ला सरकारी वकील कार्यालय, चितवन मार्फत कैदी बन्दीका लागि पुस्तक हस्तान्तरण गरिएको छ ।  कारागार कार्यालय, चितवनलाई विहिबार पुस्तक हस्तान्तरण गरिएको हो ।  कार्यालयले कैदीबन्दीलाई अध्ययन गर्नका लागि पुस्तक हस्तान्तरण गरेको  गरेको बताइएको छ ।

माघेसङ्क्रान्तिको अवसरमा चितवनमा एक कार्यक्रम आयोजना गरिएको थियो । यसैबीच जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्री, सहायक घनश्याम घिमीरे तथा महान्यायाधिवक्ताको कार्यालयका सहायक शिव वाग्लेद्धारा चितवन कारागार कार्यालयका प्रमुखलाई पुस्तक हस्तान्तरण गरेका छन् ।

संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा नेपालको संविधान, ऐन तथा नियमका संग्रह लगायतका साहित्य, यसैगरी इतिहास सहित अन्य पठनीय सामग्रीहरू कैदी बन्दीलाई अध्ययनका लागि हस्तान्तरण गरिएको हो ।

 

वि.सं.२०७७ माघ २ शुक्रवार १७:०५ मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...