back
CTIZAN AD

सरकारले सर्वोच्चलाई दिएको जवाफको सक्कल फिर्ता लिएको खुलासा

वि.सं.२०७७ माघ २ शुक्रवार

759 

shares

माघ २, काठमाडौं । सरकारले सर्वोच्च अदालतलाई बुझाएको प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय र राष्ट्रपति समक्ष पेश गरेको सिफारिसको सक्कल फिर्ता लिएको खुलेको छ । सरकारले पुस २३ मा पत्र लेखेर पुस २८ भित्र फिर्ता गर्ने गरि लगेको पाइएको हो ।

शुक्रबारको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले जसबारे प्रश्न उठाएका थिए । उनले लगिएको सक्कल फिर्ता नभएकोबारे इजलासलाई जानकारी गराएका थिए ।

अधिवक्ता श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा संविधानको कुनै धारा नै उल्लेख नभएको बताएका थिए ।

श्रेष्ठले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबराले ‘कसरी गयो ?’ भनि प्रश्न गरेका थिए । जहाँ उपस्थित कर्मचारीहरु भने मौन रहे । अदालतमा निर्णयको फोटोकपी भने राखिएको छ ।

सम्बन्धित समाचार

संवैधानिक इजलासमा उठ्यो प्रधानमन्त्रीले न्यायाधीशहरुसँग गरेको गोप्य भेटको कुरा

वि.सं.२०७७ माघ २ शुक्रवार १७:१४ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...