back
CTIZAN AD

पल, पुजा, पुष्प र वर्षाको नृत्य रहेको नयाँ गीत रिलिज (भिडियो)

वि.सं.२०७७ माघ ३ शनिवार

669 

shares

काठमाडौँ । चैत्र २७ गतेलाई रिलिज मिति तय गर्दै चलचित्र मन सँग मनु ले पहिलो गीत सार्वजनिक गरेको छ । चर्चित अनुहारहरूलाई एउटै फ्रेममा देखाउँदै चलचित्रले आफ्नो पहिलो मेरो त भाग्यु बोलको गीत सार्वजनिक गरेको हो ।

डेभिड शंकर , भावना थापा ,अस्मिता अधिकारी र रोहन हिङम्याङको आवाजलाई समावेश गरिएको गीतमा संगीत भर्ने काम दीपक शर्माले गरेका छन् गीतको शब्द विपिन किरणले कोरेका छन् ।

पुष्प खड्का, वर्षा सिवाकोटी , पूजा शर्मा, बुद्दी तामाङको नृत्य रहेको छ रामजी लामिछानेको कोरीयोग्राफी, अर्जुन जिसीको सम्पादन,सौरभ लामाको डी ओ पी रहेको भिडियोलाई हाइलाइट्स बाट सार्वजनिक गरिएको छ ।

वि.सं.२०७७ माघ ३ शनिवार १२:३७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...