back
CTIZAN AD

अभिनेत्री कंगना रनावतलाई चोरीको आरोप

वि.सं.२०७७ माघ ३ शनिवार

744 

shares

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनावत विभिन्न कारण विवादमा आइरहेको पाइन्छ । कहिले सरकार त कहिले बलिउड सिने क्षेत्र विरुद्ध उत्री रहने कंगना प्राय मुद्दा र चौकीको फन्दामा परी नै रहन्छिन् । कंगना र विवाद बिच निकट सम्बन्ध छ भन्दा पनि फरक नपर्ला ।

हालै उनले चलचित्र मणिकर्णिकाको दोसो भाग बनाउने घोषणा गरेकी छन् । उनले नयाँ चलचित्रको नाम ‘मर्णिकर्णिका रिटर्न – द लेजेन्ड अफ दिद्दा’ हो । उनलाई उक्त चलचित्रको कहानी चोरी गरेको आरोप लागेको छ । लेखक आशिष कौलले कंगनालाई उनको कथा चोरेको आरोप लगाएका छन् ।

कौलले एक मिडियामा अन्तर्वार्तामा दिने क्रममा यसबारे खुलासा गर्दै ‘म आफूमाथि भएको गलत कुराका लागि लड्छु । आफूमाथि भएको शोषणका लागि मेरो लडाईं चलिरहने बताएका छन् ।

वि.सं.२०७७ माघ ३ शनिवार १५:१४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...