४ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट कार्यरथी विभागले सैन्य मेडिकल पदमा आवेदन दिएका पुरुष तथा महिला उम्मेदवारको स्वास्थ्य परीक्षणको शुक्रबार नतिजा सार्वजनिक गरेको छ ।
उर्तीण उम्मेदवारले सोमबार (माघ ५ गते) हुने बोर्ड अन्तरर्वार्तामा सहभागी हुनका लागि सूचना समेत जारी गरेको छ ।
वि.सं.२०७७ माघ ४ आइतवार ११:२५ मा प्रकाशित




























