back
CTIZAN AD

घट्यो सुनको मूल्य, कति छ त आजको बजार भाउ ?

वि.सं.२०७७ माघ ४ आइतवार

660 

shares

४ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले ओरालो लागेको छ । शुक्रबार प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज ९१ हजार ८०० रूपैयाँमा झरेको छ ।

यसैगरी, आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँ कायम भएको छ । सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ ।

शुक्रबार प्रतितोला १ हजार २६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ३० रूपैयाँले घटेको हो । आज चाँदीको मूल्य १ हजार २३० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सूचना दिएको छ ।

वि.सं.२०७७ माघ ४ आइतवार ११:५३ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

काठमाडौं । सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय...