back
CTIZAN AD

जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी

वि.सं.२०७७ माघ ४ आइतवार

702 

shares

४ माघ, काठमाडौं । जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचारकेन्द्रले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।

शुक्रबार (माघ २ गते) एक सूचना जारी गर्दै उपचार केन्द्रका लागि विभिन्न क्षेत्रमा प्रमुख श्वास प्रश्वास विशेषज्ञ, फिजिसियन, गाइनोकोलोजिष्ट, रेडियोलोजिष्ट, जनरल सर्जन लगायतका २५ क्षेत्रका लागि करारमा कर्मचारीको माग गरेको हो ।

तनहुँको दुलेगौडामा रहेको उक्त अस्पतालले इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको २५ दिनभित्र आवेदन दिन पनि अनुरोध गरेको छ । २ अस्पतालले ०७८ मसान्त सम्मका लागि करारमा कर्मचारी माग गरेको पनि सूचनामा जनाइएको छ ।

No photo description available.

No photo description available.

 

वि.सं.२०७७ माघ ४ आइतवार १२:२० मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...