back
CTIZAN AD

शिक्षालयले माग्यो ८ कर्मचारी, दिने होइत त आवेदन ?

वि.सं.२०७७ माघ ६ मंगलवार

591 

shares

६ माघ, काठमाडौं । किसान प्राविधिक तथा व्यावसायिक शिक्षालयले करार सेवामा विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएको केहि कर्मचारीहरुको माग गरेको छ ।

स्याङ्जाको चापाकोट स्थित उक्त शिक्षालयले निर्माण परिक्षकमा १, कृषि प्रशिक्षक (बाली विज्ञान) मा १, कृषि प्रशिक्षक (पशु विज्ञान) मा १, निर्माण सहायक प्रशिक्षकमा १, कम्प्युटर सहायक प्रशिक्षकमा १, कृषि सहायक प्रशिक्षक (बाली विज्ञान) मा १ र कार्यालय सहयोगीमा २ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त शिक्षालयका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त दिनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०६३–४१११६१, ०६३–४१११६२ र ९८५११५०५०३ मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७७ माघ ६ मंगलवार १०:२१ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...