back
CTIZAN AD

सामुदायिक लघुवित्त संस्थाले सेयरधनीहरुलाई बनायो निराश

वि.सं.२०७७ माघ ९ शुक्रवार

732 

shares

९ माघ, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई निराश बनाएको छ ।

संस्थाको माघ ८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७६ र ७७ मा शेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । योसंगै संस्थाका सेयरधनीहरुको हात खालि हुने भएको हो ।

संस्थाले लाभांश बिना नै फागुन ५ गतेका लागि सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले साधारण सभा प्रयोजनका लागि माघ २५ गते बुकक्लोज गर्नेछ । त्यसैले, माघ २४ गतेसम्म नेप्सेमा कारोबार भएर कायम सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

हेर्नुहोस् यस्तो छ सूचना :

600a6c1546876.jpg

वि.सं.२०७७ माघ ९ शुक्रवार १४:०१ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...