back
CTIZAN AD

गजल १८

वि.सं.२०७३ माघ ८ शनिवार

1.9K 

shares

arjun bhusal

उ हरेक दिन जितेर पनि हारेको
समयले उसैलाई अलपत्र पारेको छ

झरेदेखि रेगिस्तानको उज्यालो सहरमा
बिहानैदेखि साझसम्म पसिना झारेको छ

भरिन्छ की चाहनाको भकारी भनेर
घर फर्किने भाका फेरि सारेको छ

निरोगी आमा छोडेर आएको उसले
घर नफर्की टाढैबाट बैतरडी तारेको छ ।

वि.सं.२०७३ माघ ८ शनिवार १२:३७ मा प्रकाशित

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...

गजल

गजल

बिके मुखिया, वाङदे,दार्जिलिङ, भारत स्वाङ पार्दै हिँडेका छन् आज काले...

गजल

गजल

मुक्ति घिमिरे कश्यप,सिक्किम होला र विद्याको सार सानो त्यागे असल...

गजल

गजल

सुनिता बराल,काठमाडौँ भन्छन् समाजसेवी सेवा विचित्रका छन् ठग्छन् ती दिनदहाडै...