back
CTIZAN AD

मेचु धिमालको ‘मैले के बिगारे’ सार्वजनिक (हेर्नुस् भिडियो)

वि.सं.२०७७ माघ १४ बुधवार

678 

shares

काठमाडौं । गायिका मेचु धिमालको स्वरमा रहेको ‘मैले के बिगारे’ बोलको गीत सार्वजनिक भएको छ ।

लेखु सहयात्रीको शब्द रचना रहेको गीतमा संगीत करण राज कार्कीले भरेका छन् । विष्णुहरि तिमल्सिनाको भिडियो सम्पादन रहेको छ । भिडियोको निर्देशन र कन्सेप्ट मेचुकै रहेको छ भने अभिनय पनि स्वयम उनकै रहेको छ ।

अभिनयमा मेचुलाई ज्वाला राईले साथ दिएका छन् । पिटर गुरुङको छायाङ्कनमा तयार पारिएको भिडियोलाई मेचुकै आधिकारिक युट्युब च्यानलबाट हेर्न सकिने छ ।

वि.सं.२०७७ माघ १४ बुधवार १६:०९ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...