back
CTIZAN AD

मुक्तिनाथ विकास बैंकद्वारा आस्वा (ASBA) अनुमति प्राप्त

वि.सं.२०७३ माघ ९ आइतवार

945 

shares

mukatinath bank

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय पोखरा कास्कीबाट कमलादी काठमाण्डौमा सर्नै लागेको वखत आस्वा मुक्तिनाथ विकास बैंकद्वारा आस्वा (ASBA) अनुमति प्राप्तको अनुमति पाएको छ ।

यस विकास बैँकको हाल सञ्चालनमा रहेका ४७ वटा कार्यालयहरुबाट यो सेवा प्रदान गरिने छ । यस विकास बैँकको अधिकाँश शाखाहरु ग्रामीण र दुर्गम क्षेत्रमा रहेकोले सो भेगमा वस्ने नागरिकहरुले यो सेवा प्राप्त गर्ने छन् । साथै हाल सञ्चालनमा रहेका यस विकास बैँकका ४ वटा सीमित बैँकिङ्ग कार्यालयहरुबाट समेत यो सेवा शीघ्र प्रदान गरिने पहल भै रहको छ ।

हाल काठमाण्डौको कमलादी, पर्साको वीरगञ्ज, धादिङ्गको आदमघाट र ओखलढुँगाको सिद्धिचरणबाट कारोबार शुरु गरी सकेको छ भने केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा केही दिन भित्रमा सञ्चालनमा ल्याईन प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७३ माघ ९ आइतवार ०९:२३ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...