back

विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी

वि.सं.२०७३ माघ १२ बुधवार

348 

shares
NTC AD

१२ माघ, महोत्तरी । महोत्तरीको गौशालामा भएको एक विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी भएको घटना मंगलबार सार्वजानिक भएको छ ।

गौशाला–७ का निशान्त साहको बहिनी रोजी साहको गत आइतबार भएको विवाह समारोहमा १९ वटा विभिन्न कम्पनीका मोबाइल चोरी भएको हो ।

विवाहमा सरिक भएका अतिथि एवम् आफन्तहरु राती सुतेको मौका छोपी सो परिमाणको मोबाइल क्रमिक रुपमा चोरी भएको पीडित निशान्तले बताउनुभयो ।

विभिन्न व्यक्तिका गरी चोरी भएका मोबाइल करिब रु चार लाख मूल्य बराबरको रहेको उनले जानकारी दिनुभयो । सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

वि.सं.२०७३ माघ १२ बुधवार ०४:०५ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...

एक बोतल पानी सय रुपैयाँमा बेच्ने रेष्टुरेन्टलाई जरिवाना

एक बोतल पानी सय रुपैयाँमा बेच्ने रेष्टुरेन्टलाई जरिवाना

कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको...