Logo
११ कार्तिक २०७८, बिहीबार
     Thu Oct 28 2021
E-paper
  English Edition
   Unicode
Logo

विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी



१२ माघ, महोत्तरी । महोत्तरीको गौशालामा भएको एक विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी भएको घटना मंगलबार सार्वजानिक भएको छ ।

गौशाला–७ का निशान्त साहको बहिनी रोजी साहको गत आइतबार भएको विवाह समारोहमा १९ वटा विभिन्न कम्पनीका मोबाइल चोरी भएको हो ।

विवाहमा सरिक भएका अतिथि एवम् आफन्तहरु राती सुतेको मौका छोपी सो परिमाणको मोबाइल क्रमिक रुपमा चोरी भएको पीडित निशान्तले बताउनुभयो ।

विभिन्न व्यक्तिका गरी चोरी भएका मोबाइल करिब रु चार लाख मूल्य बराबरको रहेको उनले जानकारी दिनुभयो । सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

११ कार्तिक, काठमाडौँ । उद्योग वाणिज्य सङ्घ मकवानपुरको अध्यक्ष पदमा कृष्णकुमार गुप्ता ९अग्रवाल० आज

बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता

११ कार्तिक, काठमाडौँ । टि-२० विश्वकपमा इंल्याण्ड क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको पहिलो विश्व भेलाले संस्थाको

काठमाडौँ । नेकपा(एमाले)लेको स्थायी कमिटी बैठक बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार