back
CTIZAN AD

संवैधानिक निकायका पदाधिकारीहरुको सपथग्रहण उपराष्ट्रपति र सभामुखले गरे बहिस्कार

वि.सं.२०७७ माघ २१ बुधवार

675 

shares

माघ २१, काठमाडौं । संवैधानिक निकायका पदाधिकारीहरुको सपथग्रहण समारोहलाई उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निसाद सापकाटोले बहिस्कार गरेका छ । बुधबार बिहान राष्ट्रपति निवासमा भएको सपथ ग्रहण समारोहलाई उनीहरुले बहिस्कार गरेका हुन् ।

सभामुख सापकोटाले यसअघि नै नियुक्ती सिफारिस असंवैधानिक भएको भन्दै सक्कलै फिर्ता पठाएका थिए । संसदीय सुनुवाई नै नभई गरिएको नियुक्तीप्रति सभामुखले असहमती जनाउँदै समारोहमा उपस्थित नभएका हुन् ।

सम्बन्धित समाचार

संवैधानिक निकायका पदाधिकारीले लिए शपथ

जनाइएअनुसार उपराष्ट्रपति पुनले भने अनुपस्थितिको कारण आफ्नो स्वास्थ्य समस्या भएको बताएका छन् ।

सरकारले भने कानूनी र राजनीतिक रुपमा विवादै विवादका बीच नियुक्ती गर्दै सपथ ग्रहण गराएको छ ।

वि.सं.२०७७ माघ २१ बुधवार ११:५७ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...