back
CTIZAN AD

ग्रेटर बोस्टन नेपाली कम्युनिटीको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

वि.सं.२०७७ माघ २६ सोमवार

762 

shares

२६ माघ, अमेरिका । अमेरीकाको मासाच्युसेट्स राज्यको राजधानीमा रहेको नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटीको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । नयाँ कार्य समितिलाई एक कार्यक्रमको आयोजनागरी प्रमाणपत्र वितरण गरिएको छ ।

गत जनवरी २५ मा सम्पन्न निर्वाचनमा मिलन कार्कीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । कार्यसमितिको वरिष्ठ.उपाध्यक्षमा जलप्रसाद घिमीरे, उपाध्यक्षहरुमा परशुराम फुयाल, राजकुमार थापा र महिला उपाध्यक्षमा अन्जु थापा रहेका छन् । त्यस्तै महासचिव चिरन्जिवी आचार्य, सचिब भिम वली, कोषाध्यक्ष घनि न्यौपाने, सह—कोषाध्यक्ष अजय कुशवाहा छन् ।

यसैगरी सदस्यहरुमा दामोदर उप्रेति, शान्ति जोशी, विजय कार्की, राम शंकर गौतम, संदिप भट्टराई, राम धिताल, सुनिल नेपाली, संगित निरौला, सिन्धु पोखरेल, प्रभा गौतम, शान्ता बुढाथोकी, प्रकाश खड्का रहेका छन् । यसैगरी अन्य सदस्यहरुमा रुपक अधिकारी, युबराज जमकटेल, चन्द्रदेब मण्डल, कृति के.सी., चन्द्रबहादुर मल्ल, सानुबर्मा अधिकारी र मुरारी पोखरेल छन् ।

उक्त कार्यक्रममा निर्वाचन समितिका संयोजक विरोचन नेपाल, सदस्य रुकमिणी कार्की र भुबन गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

नयाँ कार्यसमितिको पदावधि २ वर्षको रहेको जनाइएको छ । कम्युनिटीले बोस्टन एवं नेपालको सामाजिक क्षेत्रमा कार्यगर्दै आईरहेको छ ।

वि.सं.२०७७ माघ २६ सोमवार २०:०६ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...