back
CTIZAN AD

बैठक स्थगित गरेर सभामुख ‘बेपत्ता’ भएपछि…

वि.सं.२०७७ फागुन ५ बुधवार

702 

shares

फागुन ५, काठमाडौं । बागमती प्रदेश सभाको बैठक बिनाकारण स्थगित गरिएपछि नेकपाको प्रचण्ड–नेपाल समूहले विरोधपत्र बुझाएको छ । प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यका उपसभामुख राधिका तामाङमार्फत विरोधपत्र बुझाएको हो ।

प्रदेशका सभामुख सानु श्रेष्ठले बुधबार बोलाइएको प्रदेश सभा बैठक ‘विशेष कारण’ भन्दै स्थगित गराएका थिए । संसद सचिवालयले निकालेको विज्ञप्तीअनुसार बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख श्रेष्ठले यसअघि माघ १९ मा पनि बैठक यसै गरि स्थगित गरिदिएका थिए ।

याे पनि…

ओलीका मुख्यमन्त्रीहरुको सत्ता जोगाउने अनौठो रणनीति !

नेतृ शाक्यका अनुसार बैठक स्थगित गराएका सभामुख सम्पर्क बिहिन छन् । उनले फोन अफ गरेका छन् । सभामुख फोन अफ गरेर सम्पर्कबिहिन भएसँगै प्रचण्ड–नेपाल समूहले उपसभामुखमार्फत विरोधपत्र बुझाएको हो ।

बुधबार बोलाइएको बैठकमा यसअघि दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुने कार्यक्रम थियो । तर, बैठक विनाकारण स्थगित भएसँगै दर्ता प्रस्ताव अन्यौंलमा परेका छ ।

वि.सं.२०७७ फागुन ५ बुधवार १७:०३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...