back
CTIZAN AD

चेन्नईंमा आलेको स्मृति दिबसका अवसरमा १९५० को सन्धि बारे छलफल

वि.सं.२०७३ माघ १५ शनिवार

1.2K 

shares

prabasi-nepali-bharat-ale-1
टिका पौडेल
प्रवासी नेपाली संघ भारत तमिलनाडु पुदुचेरी संयुक्त राज्य समितिले जनवरी २६ का दिन संघका संस्थापक नेता स्व. एकदेब आले मगरको ४९ औं स्मृति दिबस तथा संघको स्वर्णजयन्ति समारोह सन्दर्भ पारेर सन् १९५० को नेपाल भारत बीचको सन्धि पुनरावलोकन तथा प्रवासी नेपालीको सरोकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
prabasi-nepali-bharat-ale-2चेन्नईंको तिरुभतियुर भिम्को नगरस्थित सीपीआईएमको कार्यालयमा सम्पन्न सो कार्यक्रममा प्रवासी नेपाली संघ भारतको तर्फबाट केन्द्रीय सचिब कृष्ण पालुवा र मुलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य महेन्द्र बस्यालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संघका केन्द्रीय सल्लाहकार टिका पौडेलले संघको स्वर्ण जयन्ति बारे र संघका केन्द्रीय लेखा बिभाग सदस्य इन्द्र पौडेलले संस्थापक नेता स्व कमरेड एकदेब आले मगरको जिबनी बारे सम्बोधन गर्नुभएको थियो भने नेजसका कांसिराम शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।

prabasi-nepali-bharat-ale-3

दुर्गा पौडेलको सञ्चालन र टिकाराम भुवांजीको अध्यक्षता र तेजेन्द्रप्रसाद शर्माको स्वागत मन्तब्य पछि अघिबढेको सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय पोलिटब्यूरो सदस्य, प्रवास इन्चार्ज, पूर्वसभासद, आईएलओकी सेन्ट्रल गभरमिंगबड़ी सदस्य बिन्दा पाण्डेको प्रमुख आतिथ्यता रहेको सोक कार्यक्रममा अन्य अतिथिहरुमा कृष्ण पालुवा, बेलदास चापागाईं, टिका पौडेल, महेन्द्र शर्मा, इन्द्र पौडेल, लीला पौडेल, महेन्द्र बश्याल (मुल प्रवाह अभानेएस), दुर्गाबहादुर कार्की (नेजस) आदि रहनु भएको थियो ।
कार्यक्रमको अन्तमा प्रमुख अतिथि बिन्दा पांडेले समीक्षात्मक टिपण्णी सहित सम्बोधन गर्नुभएको थियो । सो अवसरमा मिर्मिरे सांस्कृतिक परिबारका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर थप रोचकता थपेको थियो ।

वि.सं.२०७३ माघ १५ शनिवार ०१:५१ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...