back
CTIZAN AD

बिरामी जाँचका लागि गरिएको शुल्क वृद्धिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७७ फागुन ७ शुक्रवार

810 

shares

७ फागुन, काठमाडौं । नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्च्यिुटट नेपाल (अफिन) ले चिकित्सकले विरामी जाँच तथा परामर्श गर्दा लिने चिकित्सक शुल्कको परिमार्जन गरेकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

ती दुई संस्थाद्धारा गरिएको शुल्क परिमार्जन सम्बन्धी एकलौटी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले त्यसमा आफ्नो सहमति नरहेको समेत बताएको छ ।

‘२०७७ माघ ४ गते यस मन्त्तालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटिसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटी रुपमा चिकित्सक संघ र एफिनद्धारा वृद्धि गरिएको शुल्क प्रति मन्त्रालयको सहमति नरहेको जानकारी गराइन्छ,’ मन्त्रालयद्धारा बिहीबार जारी बिज्ञप्तिमा भनिएको छ, ‘ यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क वृद्धि गर्ने अवस्था रहदैन । तर्सथ आवस्यक थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरी मात्र यस किसिमको निर्णय गर्न उचित हुन्छ । अन्यथा सर्वसाधरणमा थप दुविधा उत्पन्न भई सेवामा असर पुग्न सक्छ तर्सथ सम्बन्धीत पक्षलाई यस मन्त्रालय ध्यानाकर्षण गराउँछ ।

No description available.

बढ्यो विरामी जाँचेको शुल्क, हेर्नुहोस् कुन डाक्टरले कति लिन पाउने छन् त ?

वि.सं.२०७७ फागुन ७ शुक्रवार १५:०५ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...