back
CTIZAN AD

ग्यास बिक्रेता महासंघ नेपालको अध्यक्षमा ज्ञानेश्वर अर्याल निर्वाचित

वि.सं.२०७७ फागुन १६ आइतवार

738 

shares

१६ फागुन, काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालको अध्यक्षमा पुन: ज्ञानेश्वर अर्याल चयन भएका छन् ।

काठमाडौंमा शनिवार  (फागुन १५ गते ) सम्पन्न चौथो महाधिवेशनबाट पुर्व अध्यक्ष अर्याललाई नै चयन गरेको हो । योसगैँ बरिष्ठ उपाध्यक्षमा चन्द्र थापा नै चयन भएका छन् ।

यसैगरि महासचिवमा विनोद विनोद काफ्ले, सचिवमा लालबहादुर केसी र कोषाध्यक्षमा राजेश दाहाल निर्वाचित भएका हुन्। पदाधिकारीमा अधिकांश निवर्तमान कार्यसमितिकै सदस्यहरु दोहोरिएका छन्। महासंघमा ४३ सदस्यको कार्यसमिति बन्ने छ ।

वि.सं.२०७७ फागुन १६ आइतवार १४:४६ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...