१८ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन महाराजजञ्ज चिकित्सा क्याम्पस, महाराजगञ्जले केही प्राध्यापक माग गरेको छ ।
क्याम्पसद्वारा जारी सूचनामा १ वर्षका लागि करार सेवामा नियुक्ति गनुपर्ने भएको भन्दै योग्यता पुगेका नेपाली नागरिकबाट ३५ दिनभित्र आवेदन फारम माग गरिएको छ ।

वि.सं.२०७७ फागुन १८ मंगलवार ०८:२७ मा प्रकाशित





























