back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ फागुन १९ बुधवार

891 

shares

१९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार फागुन १९ गते, मार्च ३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०८ पैसा र विक्रिदर ११७ रुपैयाँ ६८ पैसा रहेको छ । मंगलरबाको तुलनामा आज डलरको भाउ २९ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ६२ पैसा र विक्रिदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ७८ पैसाले घटेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ६२ पैसा र विक्रिदर १६३ रुपैयाँ ३४ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउमा ३८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.08 117.68
EUR (European Euro)
1 140.62 141.34
GBP (UK Pound Sterling)
1 162.35 163.19
CHF (Swiss Franc)
1 127.47 128.12
AUD (Australian Dollar)
1 90.78 91.25
CAD (Canadian Dollar)
1 92.41 92.88
SGD (Singapore Dollar)
1 87.83 88.28
JPY (Japanese Yen)
10 10.95 11.01
CNY (Chinese Yuan)
1 18.09 18.18
SAR (Saudi Arabian Riyal)
1 31.21 31.37
QAR (Qatari Riyal)
1 32.16 32.32
THB (Thai Baht)
1 3.87 3.89
AED (UAE Dirham)
1 31.87 32.04
MYR (Malaysian Ringgit)
1 28.85 29.00
KRW (South Korean Won)
100 10.41 10.46
SEK (Swedish Kroner)
1 13.85 13.92
DKK (Danish Kroner)
1 18.91 19.01
HKD (Hong Kong Dollar)
1 15.09 15.17
KWD (Kuwaity Dinar)
1 386.56 388.54
BHD (Bahrain Dinar)
1 310.47 312.07

 

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७७ फागुन १९ बुधवार ०८:१९ मा प्रकाशित

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...