back
CTIZAN AD

दाहाल-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्छ–महामन्त्री शसांक कोइराला

वि.सं.२०७७ फागुन १९ बुधवार

804 

shares

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) को प्रचण्ड–माधव समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका छन् ।

उनले बुधबार पत्रकारहरुसँगको कुराकानीमा सो कुरा बताउँदै नेकपालाई फुटाउनका लागि कांग्रेस सरकारमा जानुपर्ने र त्यो भन्दा पहिले नेकपा फुट्छ भने सरकारमा गएको कुनै औचित्य नहुने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविस्वासको प्रस्ताव ल्याउने समेत बताएका छन् ।

महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीलाई हटाउनका लागि आफ्नो पार्टी वा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने समेत बताएका छन् ।

वि.सं.२०७७ फागुन १९ बुधवार १२:२१ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...