back
CTIZAN AD

अदालतको फैसलालाई कार्यान्वयन गर्छौं : प्रधानमन्त्री ओली

वि.सं.२०७७ फागुन २३ आइतवार

675 

shares

फागुन २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नामको विवादमा सर्वोच्च अदालतले गरेको फैसलालाई आफुँहरुले स्वीकार गरेर जाने बताए ।

अदालतको फैसलाप्रति सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै उनले भने – हामी अदालतको फैसला मान्छौं, त्यसको कार्यान्वयन गर्छौं ।
उनले आफुँले सर्वोच्च अदालतको पूर्णं हेरिनसकेको प्रतिक्रिया दिएका छन् ।

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको विवादमा परेको मुद्दामाथि फैसला गर्दै साबिक नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँतिएको निर्णय गरेको थियो ।

वि.सं.२०७७ फागुन २३ आइतवार १७:२६ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...