back
CTIZAN AD

भीम रावलको प्रश्न : प्रधानमन्त्रीको पार्टी कुन हो ?

वि.सं.२०७७ फागुन २३ आइतवार

993 

shares

फागुन २३, काठमाडौं । प्रचण्ड–नेपाल समूहका सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीबारे प्रश्न उठाएका छन् । पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।

संसद बैठकमा बोल्दै उनले भने, ‘भर्खरै मैले सञ्चारमाध्यमबाट थाहा पाएको छु, सर्वोच्च अदालतले नेकपा नामबारे फैसला सुनाएको छ । सर्वोच्च अदालतले अब पार्टी निर्माण गर्ने रे, त्यसैले सम्माननीय सभामुख महोदय प्रधानमन्त्री केपी ओली कुन पार्टीका हुन् ?’

उनले बैठकको कार्यसूचीमा अध्यादेश आएको भन्दै आपत्ति जनाए । उनले अध्यादेश आउनुअघि प्रधानमन्त्री कुन पाटीृको हो भनि प्रष्ट पार्नुपर्ने बताए ।

भीम रावलले बोलेसँगै प्रचण्ड–माधव समूहले बैठक बहिस्कार गरेको छ ।

वि.सं.२०७७ फागुन २३ आइतवार १८:०२ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...