back
CTIZAN AD

सत्ता सहकार्यका लागि एमाले र जसपाले बनाए संयुक्त कार्यदल

वि.सं.२०७७ फागुन २५ मंगलवार

591 

shares

फागुन २५, काठमाडौं । सत्ता सहकार्य गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीबीच संयुक्त कार्यदल गठन भएको छ । एमाले र जसपाबीच भएको छलफल पछि संयुक्त कार्यदल गठन भएको हो ।

संयुक्त कार्यदलमा नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता सुवास नेम्वाङ, अर्थमन्त्री तथा पार्टी उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई छन् । त्यस्तै जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।

सर्वोच्च अदालतको फैसलासँगै ब्यूँतिएको नेकपा एमाले संसदमा सबैभन्दा ठूलो दल हो । एमालेसँग एकलै १२० सिट छ । तर, बहुमतका लागि उक्त संख्या अपुग हो ।

यदि जनता समाजवादीसँग सहकार्य गरेको खण्डमा एमालेले सरकार बनाउन सम्भव छ । हाल जनता समाजवादीसँग ३२ सिट छ ।

वि.सं.२०७७ फागुन २५ मंगलवार १७:३१ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...