back
CTIZAN AD

पल र रियाशाको ‘फिक्का चिया’ सार्वजनिक, यस्तो छ (भिडियो)

वि.सं.२०७७ फागुन २६ बुधवार

747 

shares

काठमाडौं । पल शाह र रियाशा दाहाललाई ‘फिक्का चिया’ को तलतल लागेको छ । खेम सेन्चुरी र भूमिका गिरीले गाएको नयाँ गीत फिक्का चिया गीतको भिडियोमा पल र रियाशा फिचर्ड भएका हुन् ।

खेम पुनको संगीत रहेको फिक्का चिया गीतका शब्द राजवान क्षेत्रीले लेखेका हुन् । एरेञ्ज कृष्ण बिकले गरेका छन् । काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोको छायाँकन अर्जुन तिवारीले गरेका हुन् । सम्पादन मिलन विश्वकर्माको रहेको छ । भिडियोको निर्माण तिलक बहादुर श्रेष्ठको छ ।

वि.सं.२०७७ फागुन २६ बुधवार १६:२६ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...