back
CTIZAN AD

‘ओली हटाऊँ, देश बचाऊँ’ भन्ने बाबुराम सत्ता सहकार्यबारे छलफल गर्न बालुवाटारमा

वि.सं.२०७७ फागुन २७ बिहीवार

810 

shares

फागुन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता सहकार्यबारेको छलफलमा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि सहभागी भएका छन् ।

केहि बेर अघिदेखि सुरु छलफलमा बाबुरामसहित जसपाका पाँच शीर्ष नेता उपस्थित छन् । प्रधानमन्त्रीको कार्यालयले जनाएअनुसार छलफलमा बाबुरासहित जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई छन् ।


संघीय परिषद् अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा ‘ओली हटाऊँ, देश बचाऊँ’ भन्ने अभियान चलाईरहेका छन् । उनले प्रधानमन्त्री ओली खलनायक हुन् भन्दै लेखेको स्टाटस उनको ट्विटरको ‘पिनेड ट्विट’मा छ । बाबुरामले प्रतिनिधि सभा विघटनको घटनादेखि निरन्तर ओलीविरुद्व सामाजिक सञ्जालमा अभियान चलाउँदै आएका छन् ।

तर, ओलीले विभिन्न माग पुरा गर्ने आश्वासनसहित जसपासँगसत्ता सहकार्यको प्रस्ताव नै अघि बढाएपछि बाबुरामसहितका नेताहरु आर्कषित देखिएका हुन् ।

वि.सं.२०७७ फागुन २७ बिहीवार १८:१५ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...